दरौदी यातायात

दरौदी यातायात सेवा कम्पनीको नयाँ भवन उद्घाटन
गोरखा दरौदी यातायात कम्पनीको नयाँ भवन उद्घाटन गरिएको छ । गोरखा नगरपालिका वडा नं ९ ठिगुरेस्वाँरामा नवनिर्मित भवनको सोमबार विहान नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले उद्घाटन गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै कोषाध्यक्ष श्रेष्ठले व्यवसायीहरुको हितमा निरन्तर अग्रसर भएर काम गर्नुपर्ने बताए…

