त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

त्रिभुवन विमानस्थलबाट सुनसहित दुईजना पक्राउ
काठमाडौं, १८ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुईजना पक्राउ परेका छन् । विमानस्थलको आगमनमा चेकजाँचका क्रममा ३ सय २० ग्राम सुनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा २६ वर्षीय मिहिर संजयकुमार अग्रवाल र ३० वर्षीय आचल प्रग्नेशकुमार जबेरी रहेका छन् । उनीहरू…



