तीनकुने हत्या प्रकरणः

तीनकुने हत्या प्रकरणः : एसएसपीको नेतृत्वमा छानविन समिति गठन
काठमाडौं, ३० भदौ । काठमाडौंको गह्रीगाउँस्थित दिव्य सःमिलमा गए राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले छानविन समिति गठन गरिएको छ । प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा जिल्ला प्रहरी…

