तातोपानी नाका

तातोपानी नाका सर्वसाधारणका लागि खुला
काठमाडौं, १५ भदौ । चीनसँगको तातोपानी नाका सर्वसाधारणका लागि खुला भएको छ । आठ वर्ष पाँच महिनापछि नाका सर्वसाधारणका लागि खुलेको हो । सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै आज बिहान नाकाको उद्घाटन गरिएको हो । अध्यागमन कार्यालय…

