ढाकाकुमार श्रेष्ठ

ढाकाकुमार श्रेष्ठको अभिव्यक्तिविरुद्ध रास्वपा एक्सनमा, प्रमाण ल्याउन चुनौति
काठमाडौं, २७ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व सांसद ढाकाकुमार श्रेष्ठले बिनाप्रमाण पार्टीको छविमा आँच पुर्याउने कलुषित मनसायले भ्रम फैलाएको आरोप लगाएको छ । ढाकाकुमार रास्वपाबाट निस्काशित पूर्व सांसद् हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको अडिओ बाहिरिएपछि उनलाई पार्टीले साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको…

