ड्रागन फल

ड्रागन फलको फाईदा के के छन् ?
काठमाडौं । ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ । ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्ड्रागन फलको खेती गर्न त्यति गाह्रो…

