डेंगी

डेंगी रोग फैलन नदिन नेपालमै पहिलोपटक वायो लार्भिसिद छर्कदै काठमाडौ महानगर
काठमाडौं । काठमाडौ महानगरपालीकाले डेंगी रोग फैलन नदिन काठमाण्डौमा लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद ( bio larvicide ) छर्कने भएको छ । काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ‘ काठमाडौ महानगरपालीकाले डेंगी रोग फैलन नदिन काठमाण्डौमा लाम्खुट्टेको…

