डिल्लीराम खनाल

नेपाली सेनाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ
काठमाडौं । आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने डिल्लीराम खनाल पक्राउ परेका छन् । नेपाली सेनाको उजुरीपछि खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । खनाललाई अदालतबाट ७ दिनको समय लिएर अनुसन्धान सुरु भएको ब्युरोले जानकारी दिएको छ ।

