डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री भट्टराई आज भारत भ्रमणमा जाँदै
काठमाडौं, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज शनिबार भारत भ्रमणमा जाँदैछन् । एक साता लामो भ्रमणका लागि भट्टराई शनिबार भारत प्रस्थान गर्न लागेका उनको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उनले नेपाली समुदायसँग छलफल र अन्तरक्रिया गर्ने उनको…

