डा. निरञ्जन पन्त

डा. निरञ्जन पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक
गायक डा. निरञ्जन पन्तको ‘मुस्कानका शब्द’ बोलको गित सार्वजनिक भएको छ। पन्तको शब्द तथा सङ्गीत रहेको सो गीत डा निरञ्जन पन्त नामकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सो गीतलाई किशोर थापाले मिक्सिङ, मास्टरिङ गरेका छन्। गीतको भिडियोमा डा निरञ्जन पन्त र सृष्टि महर्जनको अभिनय…

