डन्डपानी कँडेल

डन्डपानी कँडेलद्धारा एसिया प्यासिफिक संयोजकमा उम्मेदवारी घोषणा
टोकियो,गैर आवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक संयोजकमा जापानबाट डन्डपानी कँडेलले उम्मेदवारी घोषणा गरेका छन । यस्ता छन् कँडेलका प्रतिबद्धता हरु : एनआरएनए आईसीसीले अख्तियारी गरेका कार्यक्रमहरु एसिया प्यासिफिक क्षेत्रमा रहेका एनसीसी मार्फत कार्यन्वयन गराउने । एसिया प्यासिफिक क्षेत्रभित्र रहेका एनसीसीहरुका समस्याहरुलाई पहिचान गरि…

