डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन

डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन, १७३ कर्मचारी अनुपस्थित
डडेल्धुरा । दसैँ बिदा सकिएको हप्ता दिन बितिसक्दा सम्म पनि सरकारी कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारीहरू कार्यालयमा नआएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मङ्गलवार छड्के अनुगमन गरेको थियो । प्रशासनले २९ कार्यालयमा छड्के अनुगमन गर्दा २९ कार्यालयका एक सय ७३ जना कर्मचारी…

