ठाकुर प्रसाद ढुंगाना

एनआरएनए कोषाध्यक्षमा यूएईबाट ठाकुर प्रसाद ढुंगानाको उम्मेदवारी
पुष्कर सापकोटा, युएई,गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका लागि आइसिसि कोषाध्यक्ष पदका लागि एनआरएनए यूएईका निवर्तमान अध्यक्ष एवं वर्तमान प्रमुख संरक्षक ठाकुर प्रसाद ढुंगानाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन ।आगामी अक्टोबरमा हुने एनआरएनएको ११ औं महाधिवेशनका लागि ढुंगानाले आइतबार यूएईमा सबै संघ सँस्थाको उपस्थितिमा…

