ठगी

क्यानडा जान पाउने आशमा नक्कली विज्ञापनको भर पर्दा ठगी
काठमाडौं, १९ भदौ । वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरु ठगीमा परेका छन् । उनीहरुले ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए । त्यसपछि उनीहरु प्रहरीको सम्पर्कमा आइपुगेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार…

