टी–२० शृङ्खला

दक्षिण अफ्रिकासँगको टी–२० शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी ब्रान्डन किङले गर्ने
दक्षिण अफ्रिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि ब्रान्डन किङ वेस्ट इन्डिजको अन्तरिम कप्तान नियुक्त भएका छन् । नियमित कप्तान रोभम्यान पावेल उपलब्ध नभएपछि ब्रान्डन किङले दक्षिण अफ्रिकासँगको घरेलु शृङ्खलामा वेस्ट इन्डिजको कप्तानी गर्ने भएका हुन् । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट चलिरहँदा पावेलसहित…

