ज्येष्ठ नागरिक

गोरखामा सयवर्ष कट्ने ज्येष्ठ नागरिकमध्य पुरुषभन्दा महिला धेरै
गोरखामा सयबर्ष कट्ने ज्येष्ठ नागरिकको तथ्यांक विश्लेषण गर्दा पुरुषभन्दा महिला धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार दुईलाख ५१ हजार जनसंख्या रहेको गोरखामा सयवर्ष कटेका ज्येष्ठ नागरिकको संख्या ६७ रहेको छ । उनीहरुमध्य ३१ जना पुरुष छन् भने महिलाको संख्या ३६ रहेको…

