ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहाद्वारा तलेजु र भैरवको पूजा
भक्तपुर। पूर्वराजा ज्ञानेन्द्र शाहले पहिलो पटक भक्तपुरस्थित तलेजु र आकाश भैरवको पूजा एवं दर्शन गर्नुभएको छ । भक्तपुरका स्थानीय जनताको अनुरोधलाई स्वीकार्दै शाह आइतबार भक्तपुर पुग्नुभएको हो । गणतन्त्र घोषणापछि पहिलो पटक पूर्वराजा ज्ञानेन्द्रले भक्तपुरको दरबारस्क्वायरमा रहेको तलेजु भवानी र तौमढीमा रहेको आकाश भैरवको दर्शन…

