जुवा खेलिरहेका ११ जना पक्राउ

जुवा खेलिरहेका ११ जना पक्राउ
डडेल्धुरा । डडेल्धुरामा ११ जना जुवा खालबाट पक्राउ परेका छन् । सोमवार राती अमरगढी नगरपालिका–१ मौरोडास्थित धर्मराज जोशीको घरबाट जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको डडेल्धुराका प्रहरी नायव उपरिक्षक दीपक कार्कीले बताउनुभयो । पक्राउ पर्नेमा अमरगढी नगरपालिका–१ मौरडाका ४३ वर्षीय ओमप्रकाश जोशी, ६०…

