जुवातास

जुवातास खेलिरहेको अवस्थामा नुवाकोटबाट २१ जना पक्राउ
नुवाकोट, बिदुर नगरपालिका-२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य समेत २१ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२…

