जुम्ला

जुम्लामा ५० करोड लगानीमा रंगशाला निर्माण सुरु
जुम्ला । जुम्लामा ५० करोड लगानीमा रंगशाला सहितका पूर्वाधार निर्माण सुरु भएको छ । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा रंगशाला सहितका पूर्वाधार निर्माण सुरु भएको हो । खेलकुद पूर्वाधार अभावका कारण खेलाडीले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै कार्यालयले…

