जी–२० शिखर सम्मेलन

जी–२० शिखर सम्मेलन आजदेखि, विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा
काठमाडौं, २३ भदौ । जी–२० शिखर सम्मेलन आजदेखि भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ । आज शनिबार र भालि आइतबार नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी–२० शिखर सम्मेलनमा भाग लिन विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा पुगेका…

