जीबी राई

ग्यालेक्सी टीभीका सञ्चालक जीबी राई पक्राउ
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीका सञ्चालकसमेत रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक जीबी राई पक्राउ परेका छन् । सोमबार पक्राउ परेका राई अहिले उपत्यका अपराध अनुसन्धान महाशाखा, मिनभवनको हिरासतमा छन् । उनीविरुद्ध आइतबार मात्रै पक्राउ पुर्जी जारी भएको थियो । राई समूहको सहकारीविरुद्ध ९…

