जापानिज इन्सेफ्लाइटिस

नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
काठमाडौं । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उहाँको भदौ ७…

