जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख र घर भत्केकालाई १ लाख दिने सरकारको निर्णय

जाजरकोट भूकम्प: मृतकका परिवारलाई २ लाख र घर भत्केकालाई १ लाख दिने सरकारको निर्णय
काठमाडौँ– सरकारले जाजरकोट भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई तत्काल दुई लाख रुपैयाँ राहत दिने भएको छ। आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो। यस्तै, घर भत्किएका पीडितलाई तत्काल आवास बनाउन एक लाख रुपैयाँ दिने निर्णय भएको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले उकालोलाई जानकारी…

