जबरजस्ती करणी

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका–१० अमराईका ३२ वर्षीय हरि लामिछाने र भीमसेनथापा गाउँपालिका–१ मसेल गैह्राथोकका ५१ बर्षीय पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबरजस्ती करणीको आरोपमा जिल्ला प्रहरी कार्यालयले दुई जनालाई पक्राउ गरेको छ ।…

