छठ

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल
सर्लाही । सर्लाहीलगायत तराई–मधेशका नागरिक छठ पर्वका लागि आवश्यक पर्ने सामग्रीको किनमेल गर्न व्यस्त भएका छन् । छठमा प्रसादका रुपमा केरा, फलफूल, पान, सुपारी, भण्टा, मुला किन्न अहिले सर्लाहीसहित सम्पूर्ण तराई–मधेशका प्रमुख बजारमा निकै चहलपहल बढेको छ । लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल…

