चीन

नेपाली भूमि भारतको देखाएको भन्दै मेयर बालेन शाहद्वारा चीन भ्रमण स्थगित
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् । चीनले नेपालको भूमि नपाललाई सोध्दै नसोधी भारत भनी देखाएको भन्दै उनले चीनको निमन्त्रणमा हुन लागेको पाँचदिने भ्रमण स्थगित गरेका हुन् । बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु…

