चामल निर्यात

भारतद्धारा नेपालबाहेक अन्य देशका लागि चामल निर्यातमा फुकुवा
काठमाडौं । भारतले नेपाललबाहेक अन्य देशमा चामल निर्यातमा लगाएको निर्यात फुकुवा गरेको छ । भारतले यसअघि नेपाललगायत अन्य देशका लागि चामल निर्यातमा रोक लगाएको थियो । तर, भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । तर, नेपालका लागि लगाएको प्रतिबन्ध…

