चतुरबहादुर चन्द

क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित
काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द पुन निर्विरोध निर्वाचित भएका छन् । चन्दको विरुद्धमा कसैको पनि उम्मेदवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनको विरुद्धमा बर्दियाका विनयराज भण्डारीले उम्मेदवारी दिने घोषणा गरेका थिए तर उनले मनोनयन दर्ता…

