गोसाइँकुण्ड

गोसाइँकुण्डमा आज बिहानैबाट भक्तजनहरुको घुइँचो
रसुवा। प्रसिद्ध धामिर्क तीर्थस्थल गोसाइँकुण्डमा आज बिहानैबाट भक्तजनहरुले कुण्डमा स्नान गरेर यज्ञोपवित्र धारण गरेका छन् । समुद्री सतहदेखि ४ हजार तीन सय ८० मिटरको उचाइमा रहेको कुण्डमा आज बिहानैबाट स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ । नागपञ्चमीका दिनदेखि जनै पूर्णिमाको दिनसम्म गोसाइँकुण्ड स्नानका लागि भक्तजन रसुवाको…

