गोली हानी हत्या

बारामा भारतीय युवकको गोली हानी हत्या
बारा, १० असोज । बारामा गएराति गोली हानी एक भारतीय युवकको हत्या भएको छ । भारतको मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहको गोली हानी हत्या भएको हो । उनको हत्या बाराको पचरौता नगरपालिका(६ लक्ष्मिनियास्थित पोखरी नजिक भएको हो । दुई वटा मोटरसाइकलमा आएका…

