गोरखा ताकुकोट सेवा समाज

गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आयोजनामा गाईजात्रा कार्यक्रम सम्पन्न
काठमाण्डौं । गोरखा९ताकुकोट सेवा समाज काठमाडौंले विहिबार काठमाण्डौँ बनस्थलीबाट गाईजात्रा निकालेको छ । वनस्थलीबाट सुरू भएको गाईजात्रामा पाचँ सय देखी माथीको उपस्थितमा खरिबोट तुफान चोक राधाकृष्णमन्दिर नर्सरी चोक हुदै ढुङ्गेधारा चोक हुँदै बनस्थली चोक अक्सफोर्ड ड्राभिङ सेन्टरमा आई समापन भएको थियो । जात्रामा पाँच सय…

