गोरखा ताकुकोट सेवासमाज

गोरखा ताकुकोट सेवासमाज काठमाडौंको वार्षिकोत्सवको अवसरमा सम्मानसहित विविध कार्यक्रम सम्पन्न
काठमाडौं । उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले २०४० सालदेखी महिला जागरण अभियानमा सकृयरहि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउनु हुने दुर्गा गुरुङलाई सम्मान गर्नुभएको छ । शनिवार काठमाडौं, खरिबोट स्थित मदर्स ब्याकेटमा गोरखा-ताकुकोट सेवासमाज काठमाडौंको वार्षिकोत्सव कार्यक्रम माझ उहाँले बारपाक सुलिकोट वडा न ५ निवासी…

