गोकर्णेश्वर नगरपालिका

विकास निर्माण, समृद्धि र पुनः निर्माणमा गोकर्णेश्वर नगरपालिका देशकै उत्कृष्ट बन्दै
जीवन शर्मा/ काठमाडौँ । साविक जोरपाटी गाउँ विकास समिति वडा नम्बर ८ हाल गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा पिता भरत बहादूर रिसाल र माता जानकी रिसालका सन्तानका रूपमा वि।सं। २०३० सालमा जन्मिनुभएका दिपक रिसाल अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावान र देशभक्त नेता…

