गैरीगाउँ हत्या प्रकरण

गैरीगाउँ हत्या प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा चार जनाको हत्या भएको प्रकरणको अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन बुझाएको छ । दिव्य समिलमा गत भदौ २९ गते राति एकै परिवारका तीनसहित चार जनाको हत्या भएको थियो । उक्त घटनाको अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको…


