गुण्डा नाइके रिगल

रिगलको आममाफीविरूद्वको रिट न्यायाधीस खतिवडा, मल्ल र चुडालको इजलासमा
काठमाडौं, १४ कात्तिक। बाँकेको नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णयविरूद्वको रिट न्यायाधीसत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासमा पेशी तोकिएको छ । श्रीमान चेतन मानन्धरको हत्यारा रिगललाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि चेतनकी श्रीमती…

