गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा

गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री प्रचण्ड लुम्बिनीमा
भैरहवा। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आइपुग्नु भएको छ । महासचिव गुटेरेसलाइ लुम्बिनीमा प्रधानमन्त्री प्रचण्ड, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी, लुम्बिनी विकास कोसका उपाध्यक्ष ल्यार्काल लामा लगायतका विशिष्ट व्यक्तित्वहरूले स्वागत…

