गणेश श्रेष्ठ

ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक श्रेष्ठ सम्मानित
काठमाडौ । काठमाडौंको शिवपुरी डाँडागाउँस्थित ‘ग्रिन भ्याली रिसोर्टका महा-प्रबन्धक हस्पिलिटी तथा सामाजिक क्षेत्रमा क्रियाशील युवा गणेश श्रेष्ठ सम्मानित भएका छन् । शुक्रबार फोकस नेपाल संस्थाको एघारौं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको औद्योगिक क्षेत्रको विकासको चुनौती र अवसरहरु‘ बिषयक बिचार गोष्टीमा प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति…

