खोप

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप काठमाडौंमा फेरि दिइने
काठमाडौं । कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप काठमाडौंमा फेरि दिइने भएको छ । बुस्टर डोज खोप लगाउन छुटेकाहरूलाई यही भदौ २५ देखि ३० गतेसम्म अभियानकै रूपमा खोप लगाउन लागिएको हो । यसअघि पटक–पटक बुस्टर डोज लगाउन अनुरोध गरिए पनि धेरै नागरिक छुटेकाले अभियानकै रूपमा खोप दिन…

