कोशी प्रदेश

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकमा उपसभामुख सिर्जना दनुवारले विश्वासको मतका लागि मुख्यमन्त्रीले प्रस्तुत गर्नुको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्नुभयो । कुल…



