कोशी प्रदेश सभा

कोशीका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिदैं
काठमाडौं । कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो । आजको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत…

