कैलाश ढुंगेल

नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित
काठमाडौं, १२ असोज । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । रामेछापका ढुंगेलले आफ्ना प्रतिस्पर्धी मकवानपुरका कृष्ण प्रसाद दाहाललाई पराजित गरी अध्यक्ष निर्वाचित भएका हुन् । निर्वाचित ढुंगेलले ६९६ मत प्राप्त गर्दा दाहालले ४३९ मात्रै मत प्राप्त गरे । आज…

