केदार कार्की

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीको शपथग्रहण आज
काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिंदैहुनुहुन्छ । हिजो शनिवार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री कार्कीको शपथग्रहण आज दिउँसो १ बजे हुने कार्यक्रम तय भएको छ । शपथसँगै मुख्यमन्त्री कार्कीले…

