कुशल भुर्तेल

सिंगापुरविरुद्ध कुशल भुर्तेलले बनाए अर्धशतक
काठमाडौं, १३ कात्तिक । आईसीसी ट्वान्टी–२० विश्वकप छनोटमा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको छ । कुशलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय…


