कुल आचार्य

मातृभूमिको माटो नबेच्न एनआरएनए अध्यक्ष आचार्यको अपिल
लन्डन,गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरि रहेका नेपालीहरुलाई नेपालमा रहेको आफ्नो सम्पत्ति बेचबिखन नगर्न अपिल गरेका छन ।गत साता बेलायतको केम्प्टन पार्क रेसकोर्समा हजारौं नेपालीहरुको उपस्थितिमा तमु धीं युकेद्वारा आयोजित भव्य नेपाली मेलालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले गैर आवासीय नेपाली…

