कुन्दन काफ्ले

बागमती प्रदेशका कांग्रेस प्रमुख सचेतक कुन्दन काफ्लेले दिए राजीनामा
मकवानपुर, १९ भदौ । नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गरेको तस्वीर सार्वजनिक गर्दै राजीनामा दिएको जानकारी गराएका हुन् । कांग्रेस केन्द्रीय सदस्यको…

