किशोरी बलात्कृत

धनकुटामा १६ वर्षीया किशोरी बलात्कृत
धनकुटा, २४ भदौ । धनकुटामा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई बलात्कार गरेको अभियोगमा पाख्रिबास नगरपालिका–८ बस्ने ६७ वर्षीय रंगलाल तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती किशोरीलाई आइतबार दिउँसो डर त्रास देखाई आफ्नै घरको कोठामा लगेर जबरजस्ती करणी गरेको…


