किरण बज्राचार्य

सुन प्रकरणको अनुसन्धानका लागि एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन
काठमाडौं, १२ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले समिति गठन गरेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेका हुन् । बज्राचार्य…

