कालोबजारी नगर्न सरकारको आग्रह

चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न सरकारको आग्रह
काठमाडौं, १६ असोज । सरकारले चावपर्वको अवसर पारेर कुनै पनि वस्तु्को कृतिम अभाव सिर्जना गर्ने काम नगर्ने उद्योगी व्यवसायीलाई ध्यानाकार्षण गराएको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले कुनै पनि खाद्य वा अखाद्य वस्तुमा कृतिम अभाव सिर्जना गरेमा कडा कारबाही गर्ने निर्णय गरेको हो ।…

