कान्तिपुर मल

दशैँ अफर सुरु भएसँगै कान्तिपुर मलमा ग्राहकको घुईँचो
काठमाडौँ । काठमाडौँको नयाँबसपार्कस्थित सञ्चालित कान्तिपुर मल मा चाडपर्व अफर सुरु भएसँगै ग्राहकको घुईँचो लाग्न थालेको छ । विगत १८ वर्षदेखि होमल्याण्ड इनभेष्टमेन्ट कम्पनीद्धारा सञ्चालित उक्त मलमा ग्राहकका लागि चाहिने अधिकाशं सामान सस्तो र राम्रो पाइने भएकाले ग्राहकको घुईँचो लाग्न थालेको हो । मलले नेपालीहरुको…


